

सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित



काठमाडौं
आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।
अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ ।


खबर सबै
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी
-
अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
-
गुल्मीमा तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो, अवस्था अज्ञात
-
हरितालिका तिज आज महादेवको पूजा गरी मनाइँदै
-
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
-
दाइसँग बाणगंगा खोलामा नुहाउन गएका भाइको शव भारतको बगुलवा खोलामा भेटियो






प्रतिक्रिया