

आज रास्वपाको पहिलो बार्षिकोत्सव



काठमाडौं
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफनो पहिलो बार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा रास्वपाले वालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको जनाईएको छ । उक्त चियापान कार्यक्रममा पुर्व प्रधानमन्त्री, मन्त्री, संबैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ । सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।


खबर सबै
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी
-
अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
-
गुल्मीमा तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो, अवस्था अज्ञात
-
हरितालिका तिज आज महादेवको पूजा गरी मनाइँदै
-
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
-
दाइसँग बाणगंगा खोलामा नुहाउन गएका भाइको शव भारतको बगुलवा खोलामा भेटियो






प्रतिक्रिया