
भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देही । रुपन्देहीको भैरहवामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–४ हनुमान मन्दिरस्थित भित्री सडकखण्डमा पीकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार भे १ च ३२९० नम्बरको भ्यानले विपरीत दिशाबाट आउँदै गरेको लु १३ प ९२४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते भएका सिद्धार्थनगर नगरपालिका–१ बस्ने २४ वर्षीय धिरजसिंह राजपुतको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । दुर्घटनापछि भ्यान र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया