

कपिलवस्तुमा ४ लाख बढी भारतीय नोटसहित एक महिला पक्राउ



कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ लिङगेट स्थित प्रहरीले ४ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक महिला पक्राउ गरेको छ ।
प्रहरीले पाल्पा जिल्लाको बगनासकाली गाउँपालिक वडा नं ९ घर भई भारतको लखनउमा बस्दै आएकी बर्ष अन्दाजी ४५ की राधा सारुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ पैदल आउदै गरेकी राधा सारुको झोला भित्र भारतीय ५०० दरको ९०० थान भारु रुपैयाँ ४ लाख ५० हजार सहित नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिनुभयो । पक्राउ परेकी सारुलाई थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रुपन्देही पठाइएको जानकारी दिनुभएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया