

कपिलवस्तुमा ४ लाख बढी भारतीय नोटसहित एक महिला पक्राउ


कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ लिङगेट स्थित प्रहरीले ४ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक महिला पक्राउ गरेको छ ।
प्रहरीले पाल्पा जिल्लाको बगनासकाली गाउँपालिक वडा नं ९ घर भई भारतको लखनउमा बस्दै आएकी बर्ष अन्दाजी ४५ की राधा सारुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ पैदल आउदै गरेकी राधा सारुको झोला भित्र भारतीय ५०० दरको ९०० थान भारु रुपैयाँ ४ लाख ५० हजार सहित नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिनुभयो । पक्राउ परेकी सारुलाई थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रुपन्देही पठाइएको जानकारी दिनुभएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया