

गुल्मीमा एक महिलाको शव फेला



गुल्मी । गुल्मीमा एक महिलाको शव फेला परेको छ ।
गुल्मीको इस्मा गाउँपालिका(२ सामाचौर बस्ने ३७ वर्षीय माया खत्री आज बिहान मृत भेटिनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो।
उहाँको शव घर नजिकै रहेको छल्दी पनाहबाट भालुखोला सामाचौर हुँदै बग्ने पानीको कुलोमा भेटिएको हो । प्रहरीले घटना बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया