

मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड हाराहारी पुगे



काठमाडौं। राष्ट्र बैंकले नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या १ करोड ९४ लाख नाघेको विवरण सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक संख्या १ करोड ९४ लाख ३ हजार ६ सय ८० पुगेको हो।
तिनमा क वर्गका बैंकका यस्ता ग्राहक १ करोड ६९ लाख ३४ हजार २ सय १९ छन्। त्यस्तै, ख वर्गका यस्ता ग्राहक २३ लाख ४७ हजार २५१ र ग वर्गका १ लाख २२ हजार २१० रहेका छन्।
इन्टरनेट बैंकिङका ग्राहक पनि चालू आवको चार महिनासम्म १७ लाख ५० हजार ९३६ पुगेका छन्। तिनमा क वर्गका संस्थाका १३ लाख ११ हजार ५८७, ख वर्गका ४ लाख २८ हजार ३६२ र ग वर्गका १० हजार ९८७ रहेको राष्ट्र बैंकले जनाएको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया