

भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा


काठमाण्डाै
भारतलाई हराउँदै इङ्ग्ल्यान्ड टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बिहीवार भएकाे सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेकाे हाे ।
भारतले दिएकाे एक सय एक सय ६९ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले एक विकेट पनि नगुमाइ १६ ओभरमा भेटायाे । उसका लागि एलेक्स हेल्स र जाेस बटलरले रन बनाए ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६८ रन बनायाे । उसका लागि हार्दिक पान्डेयाले ६३ र विराट काेहलीले ५० रन बनाए । बलिङतर्फ क्रिस जाेर्डनले तीन विकेट लिए ।
अब इङ्ग्ल्यान्डले फाइनलमा आउँदाे आइतवार पाकिस्तानसँग खेल्नेछ ।


खबर सबै
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा






प्रतिक्रिया