

पाल्पा–बुटवल सडक खुलाउने प्रयास चल्दै : घोराही–होलेरी सडक खुल्यो

काठमाण्डौ
पाल्पा बुटवल सडकखण्ड खुलाउने प्रयास भैरहेको छ । सडक खुलाउन अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
सिद्धार्थराजमार्ग अन्तर्गत हिउँदे खोला, सिद्धबाबा, भालेबास लगायतका क्षेत्रमा गएराति पहिरो गएपछि बाटो बन्द भएको हो । बन्द बाटो खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
यस्तै पाल्पा – वालिङ्ग सडकखण्ड र पाल्पा रिडी सडकमा भने अवरोध छैन । तर विभिन्न ठाउँमा पहिरो झरेपछि साना गाडीलाई समस्या भएको छ ।
यस्तै दाङको घोराही–रोल्पाको होलेरी सडक खुलेको छ । घोराही उपमहानगरपालिका–१९ थमबाँसमा हिजो खसेको पहिरो हटाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया