

पाल्पा–बुटवल सडक खुलाउने प्रयास चल्दै : घोराही–होलेरी सडक खुल्यो



काठमाण्डौ
पाल्पा बुटवल सडकखण्ड खुलाउने प्रयास भैरहेको छ । सडक खुलाउन अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
सिद्धार्थराजमार्ग अन्तर्गत हिउँदे खोला, सिद्धबाबा, भालेबास लगायतका क्षेत्रमा गएराति पहिरो गएपछि बाटो बन्द भएको हो । बन्द बाटो खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
यस्तै पाल्पा – वालिङ्ग सडकखण्ड र पाल्पा रिडी सडकमा भने अवरोध छैन । तर विभिन्न ठाउँमा पहिरो झरेपछि साना गाडीलाई समस्या भएको छ ।
यस्तै दाङको घोराही–रोल्पाको होलेरी सडक खुलेको छ । घोराही उपमहानगरपालिका–१९ थमबाँसमा हिजो खसेको पहिरो हटाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया