

३ जना वैज्ञानिकले पाउने भए भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार



यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।
नोबेल पुरस्कार छनोट समितिले एलेन एस्पेक्स, जोन एफ क्लाउजर र एन्टोन जेलिङ्गरलाई यो वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।
एलेन एस्पेक्ट फ्रान्सका भौतिक वैज्ञानिक हुन् । यस्तै जाेन एफ क्लाउजर अमेरिका र एन्टाेन जेलिङ्गर अस्ट्रिकाका वैज्ञानिक हुन् । यी वैज्ञानिककाे प्रयाेगले क्वान्टम सूचनाकाे आधारमा नयाँ प्रविधिकाे बाटाे देखाएकाे थियाे ।
गएकाे वर्ष याे पुरस्कार तीन वैज्ञानिकहरू– स्युकुराे मानेबे, क्लास हासेलम्यान र जियाेर्जियाे पेरिसीलाई प्रदान गरिएकाे थियाे ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया