कपिलवस्तुको कोईली नदीमा बुधबार खसेको विद्युत प्राधिकरण जितपुर शाखाको गाडिमा सवार ६ जना मध्ये अझै एक जना बेपत्ता छन् । तीन जनाले गाडिबाटै हाम फालेर पौडिदै ज्यान बचाए भने एक जनाको घटना स्थलबाटै शव फेला परेको थियो । त्यस्तै बिहिबार बिहान देखि वेपत्ताहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ता दुई जना मध्ये दिउसो १ बजे एक जनाको शव फेला परेको छ भने थप एक जना हराईरहेका छन् ।


कोईली नदीको वितण्डा (भिडियो सहित)





खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया