

भैरहवा र सिमरा सेजमा साढे १५ अर्ब लगानी



काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) भैरहवा र बाराको सिमरामा करिब १५ अर्ब ६२ करोड रुपैयाँ लगानी भित्रिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
निर्यात मुलक उद्योग स्थापनाका लागि दुई आर्थिक क्षेत्रमा यतिका मात्रामा लगानी भित्रिएको मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दियो ।
५२ बिघा क्षेत्रफलको भैरहवा सेजमा ६७ वटा प्लट र १६५ बिघा क्षेत्रफलको सिमरा सेजका ६८ मध्ये ६१ वटा प्लट भाडामा गएको मन्त्रालयले जनाएको छ । यहाँ १२८ वटा उद्योग स्थापना हुनेछन् । खाद्यन्न, निर्माण, औद्योगिक कच्चा पदार्थ लगायतका वस्तु उत्पादन गर्ने यी उद्योगहरुबाट ८ हजार ४ सय जनालाई रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया