
भैरहवा र सिमरा सेजमा साढे १५ अर्ब लगानी

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) भैरहवा र बाराको सिमरामा करिब १५ अर्ब ६२ करोड रुपैयाँ लगानी भित्रिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
निर्यात मुलक उद्योग स्थापनाका लागि दुई आर्थिक क्षेत्रमा यतिका मात्रामा लगानी भित्रिएको मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दियो ।
५२ बिघा क्षेत्रफलको भैरहवा सेजमा ६७ वटा प्लट र १६५ बिघा क्षेत्रफलको सिमरा सेजका ६८ मध्ये ६१ वटा प्लट भाडामा गएको मन्त्रालयले जनाएको छ । यहाँ १२८ वटा उद्योग स्थापना हुनेछन् । खाद्यन्न, निर्माण, औद्योगिक कच्चा पदार्थ लगायतका वस्तु उत्पादन गर्ने यी उद्योगहरुबाट ८ हजार ४ सय जनालाई रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया