

प्रादेशिक अस्पताल बुटवलमा सर्पदंस व्यवस्थापन तालिम


बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सर्पदंस व्यवस्थापन तालिम संञ्चालन जारी छ । प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा अस्पतालमा पहिलो दोस्रो र तेस्रो टोलीलाई सर्पदंस व्यवस्थापन तालिम दिइएको छ।
वर्षायामसँगै मनसुन सुरु भएसँगै सर्पले टोक्ने संभावना बढी भएकोले स्वास्थ्यकर्मीहरूलाई उक्त तालिम दिइएको छ । सर्पले टोकेका बिरामीहरूलाई उपचार गर्न सहज होस् भन्ने उद्येश्यले तालिम आयोजना गरिएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरी बताए ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्यकर्मीहरू सहभागी छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया