

प्रादेशिक अस्पताल बुटवलमा सर्पदंस व्यवस्थापन तालिम



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सर्पदंस व्यवस्थापन तालिम संञ्चालन जारी छ । प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा अस्पतालमा पहिलो दोस्रो र तेस्रो टोलीलाई सर्पदंस व्यवस्थापन तालिम दिइएको छ।
वर्षायामसँगै मनसुन सुरु भएसँगै सर्पले टोक्ने संभावना बढी भएकोले स्वास्थ्यकर्मीहरूलाई उक्त तालिम दिइएको छ । सर्पले टोकेका बिरामीहरूलाई उपचार गर्न सहज होस् भन्ने उद्येश्यले तालिम आयोजना गरिएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरी बताए ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्यकर्मीहरू सहभागी छन् ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया