

तानसेन सिमेन्टले थाल्यो भारतमा निर्यात



काठमाडौँ । तानसेन सिमेन्ट भारत निर्यात सुरु भएको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिजबाट उत्पादित तानसेन सिमेन्ट भारत निर्यात हुन थालेको हो।
नेपालबाट पहिलोपटक सिमेन्ट विदेश निर्यात हुन थालेको कम्पनीले जनाएको छ। शुक्रबार भैरहवा स्थत सुनौली नाकाबाट तीन ट्रकमा ५० केजीका ३ हजार बोरा ९१५० मेट्रिकटन० तानसेन ब्रान्डको सिमेन्ट भारतको गोरखपुर निर्यात भएको हो।
कम्पनीका अनुसार पहिलो चरणमा उद्योगले १० लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको हो। तानसेन सिमेन्ट उत्पादन सुरु भएको २ वर्ष मात्रै भएको छ। जेठ १५ मा आएको बजेट कार्यक्रमल सिमेन्ट निर्यातमा नगद अनुदान दिने बताएको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया