
तानसेन सिमेन्टले थाल्यो भारतमा निर्यात

काठमाडौँ । तानसेन सिमेन्ट भारत निर्यात सुरु भएको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिजबाट उत्पादित तानसेन सिमेन्ट भारत निर्यात हुन थालेको हो।
नेपालबाट पहिलोपटक सिमेन्ट विदेश निर्यात हुन थालेको कम्पनीले जनाएको छ। शुक्रबार भैरहवा स्थत सुनौली नाकाबाट तीन ट्रकमा ५० केजीका ३ हजार बोरा ९१५० मेट्रिकटन० तानसेन ब्रान्डको सिमेन्ट भारतको गोरखपुर निर्यात भएको हो।
कम्पनीका अनुसार पहिलो चरणमा उद्योगले १० लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको हो। तानसेन सिमेन्ट उत्पादन सुरु भएको २ वर्ष मात्रै भएको छ। जेठ १५ मा आएको बजेट कार्यक्रमल सिमेन्ट निर्यातमा नगद अनुदान दिने बताएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया