
कपिलवस्तुको बुद्धभुमिमा पाँच दिने शिशुमा कोरोना पुष्टि

भदौ २७ कपिलवस्तु
कपिलवस्तुमा शनिवार एक पाँच दिने शिशु सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका स्थित पाँच दिनका शिशुमा कोरोना देखिएको स्वास्थय कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । संक्रमित शिशुको आमालाई भने यस अघि नै संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै जिल्लाको महाराजगञ्ज नगरपालिकामा थप ३ जनामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु सबै पुरुष रहेको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमणबाट अहिले सम्म ६ जनाले ज्यान गुमाएका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया