

लकडाउनको अवेज्ञा गर्ने १०९ जना परे कार्वाहीमा



दाङ, भदौ २० ।
शुक्रबार दाङमा लकडाउनको अवेज्ञा गरेर जथाभावि हिड्डुल गर्ने १०९ जना प्रहरी कार्वाहीमा परेका छन् । कोरोना सङक्रमण फैलिन नदिन तथा रोकथामका लागी जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनाको अवेज्ञा गरेर हिड्डुल गर्ने ३४ महिला र ७५ पुरुष गरी जम्मा १०९ जना कार्वाहीमा परेका हुन । उनीहरुलाई केही समय होल्डमा लिई सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो। साथै माक्स नलगाई हिडडुल गर्ने ३ महिला र ६ पुरुष गरी ९ जना पनि कार्वाहीमा परेका छन् । मास्क नलगाएर हिड्ने ९ जनाबाट रु ९ सय जरिवाना संकलन गरिएको समेत प्रवक्ता खड्काले बताउनुभयो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया