

लकडाउनको अवेज्ञा गर्ने १०९ जना परे कार्वाहीमा


दाङ, भदौ २० ।
शुक्रबार दाङमा लकडाउनको अवेज्ञा गरेर जथाभावि हिड्डुल गर्ने १०९ जना प्रहरी कार्वाहीमा परेका छन् । कोरोना सङक्रमण फैलिन नदिन तथा रोकथामका लागी जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनाको अवेज्ञा गरेर हिड्डुल गर्ने ३४ महिला र ७५ पुरुष गरी जम्मा १०९ जना कार्वाहीमा परेका हुन । उनीहरुलाई केही समय होल्डमा लिई सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो। साथै माक्स नलगाई हिडडुल गर्ने ३ महिला र ६ पुरुष गरी ९ जना पनि कार्वाहीमा परेका छन् । मास्क नलगाएर हिड्ने ९ जनाबाट रु ९ सय जरिवाना संकलन गरिएको समेत प्रवक्ता खड्काले बताउनुभयो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया