

बेमैसमी वर्षाले कपिलवस्तुमा करिव चार करोड बढीे इट्टा नष्ट



डिलाराम भुसाल/कपिलबस्तु
कपिलबस्तुमा गत बुधवार आएको बेमैसमी बर्षले कपिलवस्तु का इट्टा ब्यवसायीहरु ठुलो मर्कामा परेको बताएका छन । जिल्लाको कृष्णनगर, विजयनगर, शिवराज, महाराजगंज, बुद्धभुमि, तैलिहवा, मायादेवि, यसोधरा, शुद्धोधन, बाणगंगामा सञ्चालित इट्टा उधोगहरुमा बर्षले ठुलो क्षति पुगेको इट्टा ब्यवसायीहरु बताएका छन ।
काँचो ईट्टाको बिमा नहुदा कपिलवस्तुमा करिव २० करोड बढी मुल््यको इट्टा नष्ट भएको इट्टा ब्यवसायी संघ कपिलवस्तुका अनुगमन समितिका संयोजक शिव प्रसाद बन्जाडेले बताएका छन् ।
उनले भने“कपिलवस्तुमा सञ्चालित ७० वटा इट्टा उद्योगहरुले बेमौषमी बर्षाको कारण ठुलो क्षेती भएको र यसको मार सिधै उपभोक्तामा हुने भएकोले राज्यले उक्त ब्यबसाहीहरुलाई संरक्षण गर्नु पर्ने बताए ।

साथै ईटाको विमा नहुदा बिमाकै कारण बर्षेनी करोडौको नोक्सान ब्यहोरी रहेको समेत बताएका छन् । ” यस्तै कोईलाको रेट पहिलाको तुलाना भन्दा दोब्बर हुदाँ आपुर्तिमा समेत असहज भएको बताएका छन् । यस्तै विविध कारणले उपभोक्ताहरु प्रत्यक्ष चर्को मुल्य तिरेर इट्टा खरिद गर्न बाध्य हुने देखिएको छ । तर उक्त ब्यबसाय प्रति कुनै निकायले अहिले सम्म चासो देखाएको पाईदैन ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया