

बेमैसमी वर्षाले कपिलवस्तुमा करिव चार करोड बढीे इट्टा नष्ट



डिलाराम भुसाल/कपिलबस्तु
कपिलबस्तुमा गत बुधवार आएको बेमैसमी बर्षले कपिलवस्तु का इट्टा ब्यवसायीहरु ठुलो मर्कामा परेको बताएका छन । जिल्लाको कृष्णनगर, विजयनगर, शिवराज, महाराजगंज, बुद्धभुमि, तैलिहवा, मायादेवि, यसोधरा, शुद्धोधन, बाणगंगामा सञ्चालित इट्टा उधोगहरुमा बर्षले ठुलो क्षति पुगेको इट्टा ब्यवसायीहरु बताएका छन ।
काँचो ईट्टाको बिमा नहुदा कपिलवस्तुमा करिव २० करोड बढी मुल््यको इट्टा नष्ट भएको इट्टा ब्यवसायी संघ कपिलवस्तुका अनुगमन समितिका संयोजक शिव प्रसाद बन्जाडेले बताएका छन् ।
उनले भने“कपिलवस्तुमा सञ्चालित ७० वटा इट्टा उद्योगहरुले बेमौषमी बर्षाको कारण ठुलो क्षेती भएको र यसको मार सिधै उपभोक्तामा हुने भएकोले राज्यले उक्त ब्यबसाहीहरुलाई संरक्षण गर्नु पर्ने बताए ।

साथै ईटाको विमा नहुदा बिमाकै कारण बर्षेनी करोडौको नोक्सान ब्यहोरी रहेको समेत बताएका छन् । ” यस्तै कोईलाको रेट पहिलाको तुलाना भन्दा दोब्बर हुदाँ आपुर्तिमा समेत असहज भएको बताएका छन् । यस्तै विविध कारणले उपभोक्ताहरु प्रत्यक्ष चर्को मुल्य तिरेर इट्टा खरिद गर्न बाध्य हुने देखिएको छ । तर उक्त ब्यबसाय प्रति कुनै निकायले अहिले सम्म चासो देखाएको पाईदैन ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया