एकीकृत समाजवादीको राष्ट्रिय सभाको प्रमुख सचेतकमा कुँवर

काठमाडौं
नेकपा एकीकृत समाजवादीले राष्ट्रिसभा संसदीय दलको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा कुँवरलाई चयन गर्ने निर्णय गरेको हो ।
यस्तै प्रतिनिधिसभाको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियभाका दुवै सदनको अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।
संसद बैठकको पूर्वसन्ध्यामा पार्टीले दुवै संदनमा आफ्ना प्रमुख सचेतक चयन गरेको हो । गत भदौ २ मा नेकपा (एमाले) बाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।

खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा

प्रतिक्रिया