


केही साना दललाई कांग्रेसले साथ छोड्ला भन्ने डर छ : एमाले अध्यक्ष ओली



काठमाण्डाै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई कांग्रेसले साथ छोड्ला भन्ने डर रहेको टिप्पणी गर्नुभएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई कटाक्ष गर्दै कांग्रेसले हात समात्न छोड्छ कि भनेर डराइरहेको टिप्पणी गर्नुभयो । केन्द्रका अध्यक्ष प्रचण्डले सँगसँगै जानुपर्छ भन्नुका पछाडि डर नै मुख्य रहेको ओलीको भनाइ छ ।
कांग्रेसले अरूको नीतिको पछाडि लाग्ने नभइ आफ्नो नीतिमा अरूलाई हिँडाउनुपर्ने भन्दै अध्यक्ष ओलीले शुभकामना व्यक्त गर्नुभयो ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया