

रुपन्देहीको नयाँगाउँमा आगलागी ((भिडियाे)



रुपन्देही
बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा रहेको एक घरमा आगलागी भएको छ । अलकत्रा बोकेको गाडीमा आगलागी भएको र सोहीबाट स्थानीय गोपाल पाण्डे र मिना मरासिनीको घरमा समेत सल्किएको स्थानीय प्रत्यक्षदर्शी बाबुराम आचार्यले बताए ।
ईलाका प्रहरी कार्यालय बु्टवलका प्रमुख (डिएसपी) ठगबहादुर केसीका अनुसार आगो निभाउन बुटवल उपमहानगर र सैनामैना नगरपालिकाको दमकल पुगेका छन्। विस्तृत विवरण आउन बाँकी।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया