रुपन्देहीको नयाँगाउँमा आगलागी ((भिडियाे)

रुपन्देही

बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा रहेको एक घरमा आगलागी भएको छ । अलकत्रा बोकेको गाडीमा आगलागी भएको र सोहीबाट स्थानीय गोपाल पाण्डे र मिना मरासिनीको घरमा समेत सल्किएको स्थानीय प्रत्यक्षदर्शी बाबुराम आचार्यले बताए ।

ईलाका प्रहरी कार्यालय बु्टवलका प्रमुख (डिएसपी) ठगबहादुर केसीका अनुसार आगो निभाउन बुटवल उपमहानगर र सैनामैना नगरपालिकाको दमकल पुगेका छन्। विस्तृत विवरण आउन बाँकी।

 

भिडियो सामाजिक सञ्जालबाट साभार

प्रतिक्रिया

खबर सबै