
शेयर बजारमा नयाँ रेकर्ड

काठमाडौँ । शेयर बजार उकालो लाग्ने क्रम जारी छ। बिहीबार पनि शेयर बजार उकालो लागेको छ। साताको अन्तिम दिन आज बजार १६दशमलव ४१ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेले जनाएको छ।
आज दशमलव ५२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचकले नयाँ उचाई कायम गर्दै ३१७९ अंकमा पुगेको हो।
नेप्सेका अनुसार २२५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्बं ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपियाँ बराबरको कारोबार भएको हो।
बजार दोहोरो अंकले बढेको दिन बैंकिङ ८।९९, विकास बैंक ३४४।४१, वित्त ३१।७७, उत्पादनमूलक ९९।२५, जीवन बीमा ३१।०५, म्युचुअल फण्ड ०।०८ र लगानी समूह १।७१ अंकले बढेका छन् भने बाँकी समूह भने राताम्मे भए।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया