

गुल्मी : बिरामी बोकेको कार दुर्घटना, तीन जना घाइते


गोकर्ण पाण्डे/गुल्मी
गुल्मीको भुवाचिदी बाट बिरामी लिएर तानसेन जाँदै गरेको ध १ ज ५०१ नम्बरको कार गुल्मीदरबार गाउँपालिका गौडाकोट स्थित म्यालपोखरि भन्ने स्थानमा दुर्घटना भएको छ ।
कारमा सवार ३ जना सामान्य घाइते भएका छन्। घाइतेको गौडाकोट मा रहेको श्रेष्ठ मेडिकलमा उपचार भैरहेको छ।
घाइते हुनेमा बाग्लुङका सवारी चालक सगम पुन, कारमा सवार हरि थापा,खुम थापा रहेका थिए । अहिले उनिहरु को अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया