

भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । भ्रमणको सम्भावित मिति तय भए पनि सार्वजनिक गरिएको छैन ।
रास्वपानिकट स्रोतका अनुसार, सबै तयारी पूरा नभइसकेकाले भ्रमण दलमा को को रहनेछन् भनेर खुलाइएको छैन ।
रविको भ्रमणका लागि परराष्ट्रमन्त्रीमार्फत नै चिनियाँ पक्षसँग संवाद भइरहेको छ । नेपालको दुईतिहाइ बहुमत प्राप्त पार्टीको नेतृत्वको हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीले दिएको निमन्त्रणा चीन जान लागेका हुन् ।
उच्चस्तरीय राजनीतिक भेटवार्ता हुन्छ भन्नेमा लामिछानेको टिम विश्वस्त छ । आगामी हप्ताको अन्त्यतिर वा त्यसपछिको हप्तामा भ्रमण हुने उनीहरूको बुझाइ छ ।
लामिछाने यसअघि भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीको निमन्त्रणमा त्यहाँको भ्रमण गरेका थिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया