

गुल्मी : बिरामी बोकेको कार दुर्घटना, तीन जना घाइते



गोकर्ण पाण्डे/गुल्मी
गुल्मीको भुवाचिदी बाट बिरामी लिएर तानसेन जाँदै गरेको ध १ ज ५०१ नम्बरको कार गुल्मीदरबार गाउँपालिका गौडाकोट स्थित म्यालपोखरि भन्ने स्थानमा दुर्घटना भएको छ ।
कारमा सवार ३ जना सामान्य घाइते भएका छन्। घाइतेको गौडाकोट मा रहेको श्रेष्ठ मेडिकलमा उपचार भैरहेको छ।
घाइते हुनेमा बाग्लुङका सवारी चालक सगम पुन, कारमा सवार हरि थापा,खुम थापा रहेका थिए । अहिले उनिहरु को अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया