

शिवगढी मन्दिर जाने बाटोको प्रतीक्षालय संरक्षणमा लापरवाही

ई–साझाकुरा शुसिल गैरे , साउन ३१
शिवगढी मन्दिर जाने बाटोमा तिर्थालुहरुका लागि निर्माण गरिएको प्रतीक्षालयको संरक्षणमा लापरवाही भएको तिर्थालुहरुले बताएका छन।

शिवगढी मन्दिर जाने बाटोमा २०७२बैशाख १मा निर्माण गरिएको प्रतीक्षालय निर्माण पछि संरक्षणमा कसैले ध्यान नदिदा प्रयोग गर्न नसकिने भएको बताईएको छ।

आज भन्दा ३ बर्ष अगाडी आउँदा यहाँ राम्रो प्रतिक्षालय देखेको थिए त्यही अनुसार योजना बनाएर यही केही समय बिताउने अनि मन्दिर चढने भनेर तर यहा आइपुगे पछि मात्र थाहा भो पानी पनि रहेनछ यही पानी टंकीमा केही समय बस्यौं राति झरी पर्यो १२ जना जति थियौ कोही उभिएर कोही बसेर ३ बजे सम्म बितायौ अनि उकालो लाग्यौं बाटोमा पानी नपाउदा पानी तिर्खाले ब्यकुल भएका थियौ प्रतिक्षालयको टंकीमा पानी होला भन्ने सोचेका थियौ टंकीमा त बोतल र फोहोरले पो भरिएको रहेछ यो प्रतिक्षालय पहिलेको जस्तो भए राम्रो हुन्थ्यो एक जनाको गुनासो थियो ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया