

बालमन्दिरका ३८ बिद्यार्थीलाई खाना



बुटवल । बुटवल बाल मन्दिरमा अध्ययनरत बिद्यार्थीहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल बाल संगठन रुपन्देहीले बाल मन्दिरमा अध्यनरत ३८ जना विद्यार्थीलाई होलीको अवसर पारेर खाना खुवाईएको संगठनका सभापति साजन भण्डारीले बताए । उक्त कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष अन्जु श्रेष्ठ , सचिब कल्पना पांडे मागर, कोषाध्यक्ष दिपक चापागाईं,
सदस्य सुरज भट्टराई, सेष्कान्त भण्डारी , सुनिल खनाल, सुरज कल्वार, तारा पुरी ,प्रधानाध्यापक सीता पंगेनी, कार्यलय प्रमुख दिपा बुडा मगर, शिक्षिका सुर्वणा थापा,कर्मचारी जुना थापा लगाएतको उपस्थिति रहेको थियो ।
होली पर्व हिन्दूहरूको प्रमुख मध्येको एउटा चाड हो। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिनमा यो पर्व मनाइने गरिन्छ। हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया