

बालमन्दिरका ३८ बिद्यार्थीलाई खाना


बुटवल । बुटवल बाल मन्दिरमा अध्ययनरत बिद्यार्थीहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल बाल संगठन रुपन्देहीले बाल मन्दिरमा अध्यनरत ३८ जना विद्यार्थीलाई होलीको अवसर पारेर खाना खुवाईएको संगठनका सभापति साजन भण्डारीले बताए । उक्त कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष अन्जु श्रेष्ठ , सचिब कल्पना पांडे मागर, कोषाध्यक्ष दिपक चापागाईं,
सदस्य सुरज भट्टराई, सेष्कान्त भण्डारी , सुनिल खनाल, सुरज कल्वार, तारा पुरी ,प्रधानाध्यापक सीता पंगेनी, कार्यलय प्रमुख दिपा बुडा मगर, शिक्षिका सुर्वणा थापा,कर्मचारी जुना थापा लगाएतको उपस्थिति रहेको थियो ।
होली पर्व हिन्दूहरूको प्रमुख मध्येको एउटा चाड हो। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिनमा यो पर्व मनाइने गरिन्छ। हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया