
नेपाल नियमित रक्तदाता संघद्धारा ११५ प्वाईन्ट रगत संकलन ,संस्था आर्थिक समस्यामा


बुटवल
नेपालनियमित रक्तदाता संघ रुपन्देहीले १ सय १५ प्वाइन्ट रगत सकलङ गरि रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरेकोे छ।
संघले हरेकमहिनाको तेस्रो शनिवार आयोजन गर्ने नियमित रक्तदानकार्यक्रमअन्तर्गत फागुनमहिनामाको शनिवारको कार्यक्रमवाट उक्त रगत संकलन गरेको हो ।
लुम्बिनीप्रदेशका सभामुखपुर्ण बहादुर घर्तीले नियमित रक्तदाता संघलाई आवश्यक रहेको सामाग्री सहयोग गर्ने धारणा राखनु भयो ।
सामाजिककामगर्ने संस्थालाई आर्थिक अभाव रहेको छ । संस्थाको कार्यालय एउटा झोलामासिमित रहेको छ । कार्यालय स्थापनागर्न आर्थिक अभाव रहेको सस्थाकाअध्यक्षदयाबहादुर सिलवालबताउनु भयो ।
कार्यक्रममा संघका प्रमुख सल्लाहकार विमलबहादुर शाक्य,सल्लाहकार सुरेन्द्र कुमार शाक्यलगायतले समाजमा संघले अनुकरणीय कार्य गर्दै आइरहेकाले सबैको सहयोग जरुरी रहेको औल्याउनु भयो ।
रक्तदानकार्यक्रम संयोजकमन्जु गिरीको स्वागत र सचिव महेश खनालको संचालनमाकार्यक्रम सम्पन्नभएको हो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया