

जुरामा बाढीले बगाउँदा एक जना बेपत्ता

ई–साझाकुरा, साउन २६
बडीमालिका नगरपालिका २ घाग्रकी आउँसी देवी महत बाढीले गाउँदा बेपत्ता हुनुभएको छ । गौमुल गाउँपालिका र बडीमालिका नगरपालिकामा वर्षासँगै आएको बाढीमा परेर महत हराउनुभएको हो ।
बाढीले २७ घर बगाएको छ भने दुई सयभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । अहिले उद्धारको काम भइरहेको बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईले बताउनुभयो । यस्तै वर्षासँगैको बाढीले एक बेलिब्रिज र पाँच वटा झोलुङ्गे पुलसमेत बगाएको छ ।
गएको वैशाखयताको चार महिनामा बाढी पहिरो र चट्याङमा परेर दुई सय ३९ जनाको ज्यान गइसकेको छ भने ५५ जना हराइरहेका छन् ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया