

शेयर बजार : बुधबार ४ अर्ब ४४ करोड रुपैयाँको कारोबार



पुस १५, काठमाण्डौ ।
शेयर बजार परिसूचक नेप्से झण्डै ५० अंकले बढेको छ । होटल र विकास बैंकबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ४९ दशमलव १७ अंकले बढेर २ हजार ६२ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।
आज उत्पादन समूहको शेयर ३ सय ४८ अंकले, जीवन बीमाको १ सय ५३ अंकले, व्यापारको १ सय ८२, बैंकको ३०, माइक्रो फाइनान्सको ८५ र अन्य समूहको शेयर ७३ अंकले बढेको छ ।
आज २ सय ८ कम्पनीका ९९ लाख १० हजार कित्ता शेयर ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साल्ट ट्रेडिङ कम्पनी, नागरिक लगानी कोष, हिमालय डिस्टिलरी, एभरेष्ट बैंक र मल्टिपर्पोज फाइनान्सका शेयरधनीले ९ प्रतिशत भन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढेपनि नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया