

कपिलवस्तुमा १ हजार ५३८ जना अस्थायी मतदाता


कपिलवस्तु | आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता रहेका छन । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जारी गरेको प्रारम्भिक विवरण अनुसार यसमा केही थपिन सक्ने जनाइएको छ ।
समानुपातिकतर्फ मतदान गर्नका लागि हालसम्म संकलन गरिएको संख्या अनुसार जिल्लामा उक्त संख्यामा अस्थायी मतदाता रहेको पाइएको जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता निश्चल मोक्तानले बताए ।
जिल्लामा कार्यरत सुरक्षाकर्मी, निजामति र संस्थान अन्तरगतका कर्मचारी, कारागारमा रहेका बाहिरी जिल्लाका कैदीबन्दीको विवरण संकलन गरेर नामावली प्रकाशित गरिएको उनले बताए।
यसअघि निर्वाचन कार्यालयले विभिन्न निकायसँग अस्थायी मतदाताको संख्या र नामावली माग गरेको थियो। तीमध्ये नेपाल प्रहरीको नामावली अझै प्राप्त नभएकोले यो संख्या बढ्ने उनले बताए।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया