

कपिलवस्तु अस्पतालमा थपियो सुविधा, फरक क्षमता भएका र ज्येष्ठ नागरिकको उपचारमा छुट्टै काउन्टर



कपिलवस्तु | कपिलवस्तु अस्पतालमा ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई छिटो छरितोसहित उपचारमा सहजताकालागि नयाँ कामको सुरुवात गरेको छ ।
ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्याउन नयाँ काउन्टर स्थापना गरिएको हो । अब टिकट काटन तिनीहरुलाई पिंक कलरको काउन्टरमा टिकटसमेत पिंक कलर कै दिने गरी प्रबन्ध गरिएको हो । यो प्रावधानले अब ज्येष्ठ नागरिक र अपांगहरु टिकट र उपचारमा लाईनमा बस्न पर्ने बाध्यता हटेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई छिटो छरितो सेवा दिन यो व्यवस्था मिलाइएको बताए । टिकटदेखि उपचारमा अब तिनीहरुलाई प्राथमिकता दिईने उनले बताए ।
बिरामीहरुको उपचारलाई प्रभावकारी बनाउन आफुहरु लागि परेको उनले बताए । अस्पतालको यो प्रावधानले उपचारमा आएका ज्येष्ठ नागरिक र अपांगता भएका सेवाग्राही खुशी भएका छन् ।



खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया