

बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ



प्रहरीले बर्दियाबाट लागु औषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर–२ घर भएका ५२ वर्षीय दिवे सुनार छन्।
आरोपीको साथबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका एसपी दुर्गा राज रेग्मीले रातोपाटीलाई बताए ।
ब्यूरोको नेपालगञ्ज शाखा कार्यालयबाट खटिएको टोलीले आरोपीलाई पक्राउ गरेको हो। उनले भारतबाट खैरो हेरोइन ल्याएर लुम्बिनी प्रदेशका जिल्लाहरूमा बेच्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। आरोपीमाथि इलाका प्रहरी कार्यालय मैनापोखरी, बर्दियाले थप अनुसन्धान गरिरहेको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया