राष्ट्रपतिको वक्तव्य–लोकतन्त्रको संरक्षणका लागि हर प्रयास गर्दैछु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर आफू हर प्रयासमा रहेको बताएका छन् ।

उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीका नाममा एक लिखित सम्बोधनमार्फत् यस्तो बताएका हुन् ।

प्रतिक्रिया

खबर सबै