

जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमान-श्रीमतीको मृत्यु



जंगलबाट ल्याएको च्याउ खाएपछि रोल्पामा बिरामी परेका श्रीमानको पनि मृत्यु भएको छ।
परिवर्तन गाउँपालिका– २ राङसी ८१ वर्षीय भागीराम वलीक मृत्यु भएको रोल्पाका प्रवक्ता यादवप्रशाद शाहीले जानकारी दिए। आजै राङसीकी ७४ वर्षीया निर्मला वलीको मृत्यु भएको थियो। उनीहरू श्रीमान श्रीमति हुन्।
वली दम्पतीले साउन २७ गतेको बेलुका स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ तरकारी खाएका थिए।
त्यसपछि उनीहरू बिरामी परेका थिए। स्थानीय मेडिकलमा उपचारका गएका उनीहरूको थप उपचार साउन २९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको थियो
शव पोष्टमर्टमका लागि घोराहीमै राखिएको छ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा







प्रतिक्रिया