
मात्र ९० रुपैयाँममा कपडा बेचेर चर्चाको शिखरमा पुुग्न सफल कपिलवस्तुको ‘प्रांशु फेसन कलेक्शन’

कपिलवस्तुको चार नम्बरमा अवस्थित ‘प्रांशु फेसन कलेक्शन’ अहिले मात्र ९० रुपैयाँमा कपडा बेचेर चर्चाको शिखरमा पुगेको छ । सस्तो मूल्यमा गुणस्तरीय लुगा बिक्री गर्दै आएको यस पसलले ग्राहकको मन जित्न सफल भएको छ ।
मात्र . ९० रुपैयाँ मा टिसर्ट, कट्टु, आउटर, सेन्डो जस्ता आकर्षक कपडाहरू पाइने भएकाले दैनिकजसो यहाँ ग्राहकको भिडभाड देखिन्छ । मूल्यमा सस्तो र क्वालिटीमा उत्तम सेवा दिन थालेपछि यो पसल सामाजिक सञ्जालमा पनि भाइरल बन्न थालेको हो ।
यसैबिच, प्रांशु फेसन कलेक्शनले अब साना नानीबाबुहरूका लागि पनि ‘बेबी जोन’ सञ्चालनमा ल्याएको छ, जहाँ आकर्षक बालकपडा सहजै उपलब्ध छन् ।
पसलमा रु. ९०, १९०, २९०, ३९० र त्योभन्दा माथिसम्मका मूल्यमा विभिन्न डिजाइनका सबै उमेर समूहका बच्चा, महिला र पुरुष का लागि लुगा पाइन्छन्
सस्तो मूल्यमा फेसनेबल कपडा खोज्ने जो कोहीका लागि प्रांशु फेसन कलेक्शन अब पहिलो रोजाइ बन्दै गएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया