
राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा एक अर्ब ९९ करोड विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
“वेरोजगारी समस्या दिगोरुपमा समाधान गर्न श्रम बजारको माग अनुरुप युवा जनशक्तिको सिप र दक्षता विकास गरिनेछ,” अर्थमन्त्री पौडेलले भने, “राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि एक अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छु ।”
रोजगारीको खोजीमा रहेका सीपयुक्त व्यक्तिको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने समेत उनले जनाए ।
“निजी क्षेत्रका छाता संगठनहरूको सहकार्यमा सबै प्रदेशमा रोजगार मेला सञ्जालन गरिनेछ,” उनले भने ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया