चैते धान प्रवर्द्धन गर्न ३३ करोड विनियोजन

कारले चैते धान प्रवर्द्धन गर्नका लागि ३३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै चैते धान प्रवर्द्धन कार्यक्रम ल्याउने घोषणा गरेका छन् ।

जसका लागि अर्थमन्त्री पौडेलले चैते धान उत्पादनका लागि सिञ्चाई निर्माणको व्यवस्था मिलाउन ३३ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

प्रतिक्रिया

खबर सबै