कृषि तथा पशुपंक्षी मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड

 सरकारले कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रतिक्रिया

खबर सबै