

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ । केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गर्नुभएको आउँदाे आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत भएको हो ।
अब केहीबेरमा सङ्घीय संसद्को संयुक्त सदनमा अर्थमन्त्री पाैडेलले बजेट प्रस्तुत गर्नुहुनेछ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया