

११ करोड रकम नपाएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोक्यो स्वास्थ्य बीमाको सेवा !

दाङ | दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिमाको रकम नेपाल सरकारले समयमा भुक्तानी नगरेका कारण सेवा दिन नसक्ने बताएको छ ।
प्रतिष्ठानले आज एक विज्ञप्ती निकालेर सो कुराको जानकारी गराएको हो । ११ करोडभन्दा बढी बिमा रकम भुक्तानी हुन बाँकी भएकाले फागुन १८ गतेदेखि बिमा अन्तर्गत औषधि वितरण गर्न नसक्ने जनाएको छ ।
प्रतिष्ठानले बिमा गरेका बिरामीलाई ३ महिना औषधि दिन नसकिने १ हप्ताको औषधि मात्र दिन सकिने जनाएको छ । साथै प्रयोगशाला र रेडियोलोजी जाचँहरु पनि स्थगित गर्ने निर्णय गरेको छ ।



खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया