रुकुम पश्चिममा नहरमा डुबेर १ जनाको मृत्यु

रुकुम | रुकुम पश्चिममा नहरमा डुबेर १ जनाको मृत्यु भएको छ ।
चौरजहारी नगरपालिका- २ बिजयस्वँरीका २१ वर्षीया धनकुमारी कुमालको शुक्रबार बिहान सोही ठाउँस्थित नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
डुबेर अशक्त भएकी उनको मिसन अस्पताल चौरजाहारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया