
प्रहरी द्वारा प्रतिवन्धित माछा नष्ट

कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं।५ स्थित कोपवा बजारमा प्रतिवन्धित मंगुर माछा बुधबार इलाका प्रहरी कार्यालय कोपवाले नष्ट गरेको छ।
भारतबाट आयतित हुने उक्त जातको माछा बिक्री बितरण गर्न पटकपटक रोक लगाउदा समेत लुकिछिपी बिक्री गर्दै आइरहेको भन्ने सुचनाको आधार प्रहरीले वेवारिसे अवस्था फेला पारेपछि स्थानिय जनप्रतिनिधि ,भद्र भलादमी सन्चारकर्मीको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कोपवाका इन्चार्ज नमराज शाहीले जानकारी दिनुभयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया